तिम्रो यादमा टोलाई बस्दा,एउटा गजल कोर्न मन लाग्यो
यो सेतो कोरा कागजमा,मन्का कुरा भोर्न मन लाग्यो !!
के गरौ,के नगरौ, चुल्बुल चुल्बुल मन भाछ
आज किन आफैले,आफ्नो मन चोर्न मन लाग्यो !
अलीअली छट्पटी,अली अली बेचैनी,छछल्किएछ अतित पनि
शब्द,शब्दावलीहरुमा,ढुङगे मुटु फोर्न मन लाग्यो !
सोच्द सोच्दै मुटु बल्झियो,रसाइरहे आँखाहरु
पोखिएका बुदहरुलाई, अन्जुलीमा सोर्न मन लाग्यो !
कोशिश र संघर्स अनगिन्ती,तरपनी सफल भएन जीवन
अन्तिम् इच्छा नै यहि छ मेरो,यो आशिश लाई मोर्न मन लाग्यो !!!
आशिश दर्शन

Mornai maan lako ho... any way gazal mitho chha...
ReplyDelete