Sunday, September 18, 2011
केही मनका कुरा !!!
म लेख रचना र संगीत भनेपछि मरिहत्ते गर्ने मान्छे,
मेरो संसार येसैमा अडेको छ जस्तो लाग्छ
जब म एक्लो हुन्छु अनी साथी हुन्छन् मेरा
यिनै साहित्य र संगीत
जब यो दुई कुराको सङगम हुन्छ मेरो मन मस्तिस्कमा
... अनी संसार भूलेर लिन हुन्छु येसैमा अनी बिलिन हुन्छु कल्पनामा
कहीले काही सोच्दछु अनी डर लागेर आउछ
यदि यो संसारमा साहित्य र संगीत नहुदो हो त
म कसरी अनी के गरेर बच्थे होला
त्येसैले लाख लाख धन्यवाद छ ती सर्जक हरुलाई
लाख श्रधान्जली ती स्वोर्ग बासी अग्रज हरुलाई !!!

just remembering u !!!
तिम्रो यादमा टोलाई बस्दा,एउटा गजल कोर्न मन लाग्यो
यो सेतो कोरा कागजमा,मन्का कुरा भोर्न मन लाग्यो !!
के गरौ,के नगरौ, चुल्बुल चुल्बुल मन भाछ
आज किन आफैले,आफ्नो मन चोर्न मन लाग्यो !
अलीअली छट्पटी,अली अली बेचैनी,छछल्किएछ अतित पनि
शब्द,शब्दावलीहरुमा,ढुङगे मुटु फोर्न मन लाग्यो !
सोच्द सोच्दै मुटु बल्झियो,रसाइरहे आँखाहरु
पोखिएका बुदहरुलाई, अन्जुलीमा सोर्न मन लाग्यो !
कोशिश र संघर्स अनगिन्ती,तरपनी सफल भएन जीवन
अन्तिम् इच्छा नै यहि छ मेरो,यो आशिश लाई मोर्न मन लाग्यो !!!
आशिश दर्शन

Saturday, September 17, 2011
Subscribe to:
Comments (Atom)