मलाई हेरेर आँखा तर्नु, जरुरी थियो र ?
म देखि तिमी पर सर्नु, जरुरी थियो र ?
मिठो पिठो जे भएनी, संगै खाने तिम्रो बानी
आज एक्लै पेट भर्नु, जरुरी थियो र ?
तस्बिर तिम्रो हरपल, आँखामा सजाएकै थिए
आशुका बुदहरु सँग झर्नु, जरुरी थियो र ?
मस्तिस्कमा मिठो याद्, मुटु भित्त्र तिम्रै प्रेम्
तेही मुटुलाई घाट गर्नु, जरुरी थियो र ?
नत गरि खानु,नत मरी जानु बनाएउ मलाई
यो 'आशिश' लाई अकालमै मार्नु , जरुरी थियो र ?